आफ्नै विधान कुल्चँदै कांग्रेस

काठमाडौँ, २७ असार । नेपालको सबैभन्दा पुरानो लोकतान्त्रिक दल नेपाली कांग्रेस आफ्नै विधान कुल्चँदै आएको छ । लोकतन्त्रलाई मान्ने हरेक देश संविधानअनुसार र हरेक दल विधानअनुसार चल्नुपर्ने सर्वमान्य सिद्धान्तलाई अंगीकार गरेको कांग्रेसले पछिल्लो समय आफ्नो विधान आफैं कुल्चँदै आएको हो । लोकतान्त्रिक मूल्यमान्यता बोकेको दल कांग्रेसका हरेक नेताकार्यकर्ताले विधिको शासनको कुरा गर्ने तर, विधि र विधानमाथि…