राप्रपाका दुई नेतालाई सोधियो स्पष्टीकरण

काठमाडौँ, ३ बैशाख । राप्रपाको केन्द्रीय सदस्य नानिमैयाँ आचार्य र राष्ट्रिय प्रजातान्त्रिक महिला संगठनकी सचिव चाहना अधिकारी (चम्पा) लाई ७२ घन्टे स्पष्टीकरण सोध्ने निर्णय गरेको हो । पार्टी अनुशासन समितिको बुधबार बसेको बैठकले पार्टीको आन्तरिक अनुशासन र मर्यादा उल्लंघन गरेको आरोपमा राप्रपाका उक्त दुई नेतालाई कारबाही प्रक्रिया अघि बढाइएको छ । पार्टीको अनुसन्धान तथा अनुशासन…