समानुपातिक निर्वाचन प्रणालीतर्फ निर्वाचन अधिकृतको कार्यालय स्थापना

काठमाडौँ, १६ मंसिर । फागुन २१ गते सम्पन्न हुने प्रतिनिधि सभा सदस्य निर्वाचनको समानुपातिक प्रणालीतर्फको निर्वाचन अधिकृतको कार्यालय सोमबार निर्वाचन आयोग, बहादुर भवन, कान्तिपथ, काठमाडौंमा स्थापना भएको छ । कार्यालयको एक समारोहका बिच कार्यवाहक प्रमुख निर्वाचन आयुक्त राम प्रसाद भण्डारीले उद्‍घाटन गर्नुभएको हो । समानुपातिकतर्फको निर्वाचन अधिकृतको कार्यालय स्थापना भएसँगै आयोगको मंसिर १२ गतेको निर्णयानुसार समानुपातिकतर्फको…