सुदन किराँतीको चटके शैली जनताले बुझिसके : पूर्वमन्त्री बस्नेत

भक्तपुर, ७ पौष । नेकपा एमालेको पोलिटव्युरो सदस्य तथा पूर्वमन्त्री महेश बस्नेतले नेपाली राजनीतिमा एमाले महान भएको उल्लेख गर्दै अन्य पार्टी मुहानबाट अस्थित्व राखेका पानीको जस्तै भएको दावी गर्नुभयो । राष्ट्रिय युवा संघ नेपाल अन्तर प्रदेश जिल्ला वशेष प्रदेश कमिटीको अधिवेशनलाई आज सम्बोधन गर्दै उहाँले नेपाली राजनीतिलाई मुलुकको समृद्धिमा डोर्याउन सक्ने क्षमता एमाले बाहेकका पार्टीसँग…