काठमाडौँ, १३ असार । प्रतिनिधिसभाबाट बजेट बहुमतले पारित भएको छ । बजेट मत विभाजनबाट पारित गरिएको हो । बजेटको पक्षमा मत १४७ आयो । विपक्षमा १०८ मत पर्यो । उपस्थित सांसदमध्ये कोही पनि तटस्थ बसेनन् । आजको बैठकमा २७५ सांसदमध्ये २० जना अनुपस्थित थिए । आज २५५ सांसद मात्र उपस्थित थिए । आर्थिक विधेयक, राष्ट्र…