न्यायपरिषद् बैठक बस्दै

काठमाडौँ, १३ असार । सर्वाेच्च र उच्च अदालतमा रिक्त न्यायाधीश पदमा नियुक्तिको सिफारिस गर्न न्यायपरिषद् बैठक बुधबार बस्दै छ । परिषद्ले उच्च अदालतमा २७ र सर्वोच्चमा ६ न्यायाधीश नियुक्त गर्न सक्ने सम्भावना रहेको छ  । गत सोमबार बसेको परिषद् बैठकमा न्यायाधीश नियुक्तिमा सहमति नजुटेपछि बुधबार पुन: बैठक बस्न लागेको हो । सर्वोच्चमा हाल ६ न्यायाधीशको दरबन्दी…