अभियानबाट देश र जनताको हित सोच्नेलाई उत्साहित बनायौं : अध्यक्ष ओली

पाँचथर, १ पौष । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देश र जनताको हितलाई सर्वोपरी ठान्नेहरुमा मध्यपहाडी संकल्प यात्राले उत्साहित बनाएको बताएका छन् । पाँचथरको चिवाभञ्ज्याङ पुगेर संकल्प यात्रा समापन गर्दै अध्यक्ष ओलीले संकल्प यात्राले मुलुकमा ब्याप्त निराशा चिर्न सक्ने शक्ति एमाले भएको समेत पुष्टि गरेको बताए । तर गठबन्धन सरकारका कारणले मुलुक चिन्ताजनक अवस्थामा…