१० वर्षमा भारतले १० हजार मेगावाट बिद्युत खरिद गर्नेछ : प्रधानमन्त्री

काठमाडौँ, ८ असार । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आउँदो १० वर्षमा भारतले १० हजार मेगावाट विद्युत खरिद गर्ने समझदारी भएको बताएका छन् । आज प्रतिनिधिसभाको बैठकमा सांसदहरुले सोधेको प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री प्रचण्डले भारत भ्रमण गर्दा नेपालको जलविद्युत विकासको लागि लगानी भित्र्याउन र उत्पादित विद्युत निर्यात गर्ने सन्दर्भमा महत्वपूर्ण कामहरु भएको बताए । सांसद अनिषा…