काठमाडौँ, ८ असार । मुख्यसचिव डा.वैकुण्ठ अर्यालले पूर्वाधारलाई मुलुकको समृद्धिसँग जोड्नुपर्ने बताएका छन् । गाउँबेँसी नेटवर्कले प्रकाशन गरेको ‘पूर्वाधार समृद्धि’ नामक पुस्तकको विमोचन गर्दै उनले पूर्वाधारलाई मुलुकको समृद्धिसँग जोड्नुपर्ने बताए । उनले पुस्तकमा उल्लेख गरिएको लेखले मुलुकको विकासमा योगदान पुर्याउनाका साथै नीति निर्माणमा पनि सहयोग पुग्ने बताए । मुख्यसचिव डा.अर्यालले भोलिका दिनमा अनुसन्धानात्मक लेखहरूलाई विशेष…