काठमाडौँ, ७ असार । जनता समाजवादी पार्टी(जसपा)ले केन्द्रीय कार्यकारिणी समितिको बैठक आज बस्दैछ । आज साढे ११ बजे पार्टी केन्द्रीय कार्यालय बालकुमारीमा बस्ने गरी बैठक आह्वान गरेको छ । बैठकमा समसामयीक राजनीतिक अवस्था, असार ९ गते बस्ने केन्द्रीय समितिको बैठकका कार्यसूची तय गर्ने विधान महाधिवेशनको तयारीबारे छलफल हुने बताईएको छ । बैठकमा आज चारदलीय समाजवादी…