काठमाडौँ, ८ असार । मानव बेचविखन तथा मानव तस्करीविरूद्ध छुट्टै कानुन नहुँदा यस्तो जघन्य अपराधमा संलग्न व्यक्ति, समुहलाई अपराध अनुसारको कारवाही गर्न समस्या भएको सरोकारवालाले बताएका छन् । मानव बचेविखन विरूद्ध काम गर्ने संस्थाहरूको सञ्जाल एटविनद्वारा राजधानीमा आयोजित कार्यक्रममा सहभागी वक्ताहरूले हाल मानव बेचविखनको प्रकृति फेरिएको वैदेशिक रोजगारीको नाममा नेपाली, पुरूष/महिलालाई प्रसस्त पैसा लिएर वा…