काठमाडौँ, ६ असार । अर्थमन्त्री प्रकाशशरण महतले पुँजीगत बजेट कटौती गरेरेर ल्याएको आगामी आर्थिक वर्षको बजेटमा कृषिका आधा दर्जन कार्यक्रमलाई पैसा दिएका छैनन् । अर्थमन्त्री महतले आन्तरिक उत्पादन बढाएर कृषिमा आत्मनिभएर बनाउने उद्देश्यले बजेट ल्याएको दाबी गर्दै आएका छन् । उनले चालु आवको भन्दा ३ अर्ब रुपैयाँले कृषिको बजेट पनि बढाएका छन् । तर, कृषिकै…