काठमाडौँ, ६ असार । प्रमुख विपक्षी एमालेले सदन र सडक दुवैतिर आफ्नो उपस्थितिलाई बलियो बनाउँदै लगेको छ। प्रधानमन्त्री पुष्पकमल दाहालको भारत भ्रमण, सरकारले संसदलाई छलेर राष्ट्रपतिसमक्ष नागरिकता विधेयक प्रमाणीकरण गर्न पठाएको पत्र, जघन्य अपराधमा सजाय भोगिरहेका रेशम चौधरी सजाय मिनाहा, बजेटलगायतका विषयमा एमालेले संसद र सडकमा आफ्नो उपस्थितिलाई बलियो बनाउँदै लगेको हो। एमालेको यही भूमिकाका…