सरकारका सबै निकायका वेवसाइट एकै पटक डाउन

काठमाडौँ, ६ असार । नेपालका सबै सरकारी निकायको वेवसाइट डाउन भएको छ । सिंहदरवारस्थित केन्द्रीय सर्भरमा समस्या आएपछि सरकारी वेवसाइटहरू डाउन भएका हुन् । सर्भर ह्याक भएको हो वा प्राविधिक कारणले बन्द भएको भन्नेबारे अझै एकिन हुन नसकेको गृहमन्त्रालय स्रोतले बतायो । सर्भरमा एक्कासि समस्या आएपछि वेवसाइटहरू नचलेका हुन् । ह्याक भएको हो वा प्राविधिक…