सभामुख घिमिरेद्वारा त्रुटि सच्याउन निर्देशन

काठमाडौँ, ५ असार । १५ मिनेटका लागि स्थगित प्रतिनिधिसभाको बैठक पुनः सुरु भएको छ । बैठक पुनः सुरु भएपश्चात् सभामुख देवराज घिमिरेले बजेट कार्यक्रम समावेश पुस्तिकामा प्रदेशको नाम उल्लेख हुनुपर्नेमा सो नभएको विषयमा ध्यानाकर्षणसहित सच्याउनका लागि यसअघि नै निर्देशन दिइसकेको बताए । बाँकी रहेका त्रुटि पनि तत्काल सच्याउन उनले निर्देशन दिए । सभामुख घिमिरेले भने,…