काठमाडौँ, ५ असार । उदयपुर सिमेन्ट उद्योग प्रा.लि.का महाप्रवन्धक गोपिकृष्ण न्यौपानले पदबाट राजिनामा दिनुभएको छ । उहाँले हिजो एक विज्ञप्ती जारी गर्दै पदबाट राजिनामा दिनुभयो । उदोगलाई बन्द गराएर खानीतिर गिद्दे नजर लगाउने खेल भएको र उद्योगलाई सञ्चालन गर्न सरकारले समेत कुनै पहल नगरेका कारण पदबाट राजिनामा दिएको उहाँले जानकारी गराउनुभयो । उद्योग सञ्चालन गर्न…