समाजवादी मोर्चा सत्ता टिकाउने माध्यममात्र नबनोस् : नेता खनाल

काठमाडौँ, ४ असार । पूर्वप्रधानमन्त्री तथा नेकपा एकीकृत समाजवादीका नेता झलनाथ खनालले समाजवादी मोर्चा सत्ता टिकाउने मोर्चा मात्र बन्न नहुने बताउनुभएको छ । नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र नेपाल कम्युनिस्ट पार्टी सम्मिलित समाजवादी मोर्चा घोषणा कार्यक्रममा उहाँले मोर्चा आमूल परिवर्तनका लागि हुनुपर्नेमा जोड दिनुभयो । मोर्चालाई अझै व्यापक बनाउनुपर्ने भन्दै खनालले…