काठमाडौँ, २ असार । सहरी विकासमन्त्री सीता गुरुङले काठमाडौँको गुह्येश्वरीमा निर्माण गरिएको ‘फोहोर पानी प्रशोधन प्लान्ट’ को अनुगमन गरेकी छन् । आज बिहान आफ्ना मन्त्रालयका सचिव नविन्द्रनाथ श्रेष्ठसहितको टोली लिएर गुह्येश्वरी पुगेकी मन्त्री गुरुङले सो प्लान्टको अनुगमन गरेकी हुन् । उक्त प्लान्टको राम्रो पक्षको प्रचार–प्रसार गर्न रप्लान्ट निर्माणको क्रममा भएका कमजोरी पुनः दोहोरिन नदिन आफूले…