काठमाडौँ, १३ मंसिर । जनता समाजवादी पार्टी नेपालले सुरु गरेको तीन महिने अभियान कात्तिकमा सकिए पनि त्यसलाई निरन्तरता दिने भएको छ । औपचारिक रूपमा त्यसको म्याद नथपिए पनि अभियानलाई निरन्तरता दिएको पार्टीका कार्यकारिणी सदस्य एवं प्रवक्ता मनिष सुमनले बताए । बैठक बसेर अभियानको म्याद थप्ने निर्णय हुन्छ अहिलेलाई त्यही अभियानलाई निरन्तरता दिएको बताए । पार्टीका…