काठमाडौँ, १३ जेठ । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले सरकारको नीति तथा कार्यक्रम बिरालो बाँध्ने परम्परा धान्ने खालको भएको का बताए छन् । आज प्रतिनिधिसभा बैठकमा बोल्दै उनले नीति तथा कार्यक्रमको शैली नै परिवर्तन गर्नुपर्नेमा जोड दिए । उनले जनताको माझमा प्रत्येक वर्ष आउने नीति तथा कार्यक्रम आलोच्य भइसकेको समेत बताए । पुरानो शैलीको यस…