शरणर्थी प्रकरणमा एमालेलाई बदनाम गर्न खोजीयो: अध्यक्ष ओली

काठमाडौँ, १३ जेठ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले नक्कली भुटानी शरणार्थी प्रकरणमा एमालेलाई बदनाम गर्न खोजिएको टिप्पणी गरेका छन् । एकाले पार्टीका स्थानीय तहका जनप्रतिनिधिको अनुशिक्षण कार्यक्रममा उनले भने । ‘एमाले सधै भ्रष्टाचारको विरोध गर्छ तर एमालेलाई बदनाम गर्न खोजियो ।’ उनले एमालेविरुद्ध संसदमा आधारहिन, असत्य र जनतालाई भ्रम पार्ने खालका कुरा…