एकीकृत समाजवादीद्वारा नक्कली भुटानी शरणार्थी प्रकरणमा थप आन्दोलन घोषणा

काठमाडौँ, ११ जेठ । नेकपा एकीकृत समाजवादीले नक्कली भुटानी शरणार्थी प्रकरणविरुद्ध थप सङ्घर्षको कार्यक्रम अगाडि सारेको छ । बुधवार सम्पन्न उक्त पार्टीको मोर्चा सङ्गठन विभागको नवौँ बैठकले थप आन्दोलनको घोषणा गरेका हो । विभागका प्रमुख डा विजय पौडेलको अध्यक्षतामा बसेको बैठकले जेठ १६ गते दिउँसो ४ बजे सबै जिल्लामा विरोध प्रदर्शन, र्‍याली र कोणसभा गर्ने…