रवि लामिछानेको सांसद पद अयोग्य रहेको भन्दै पेस भएको रिट दर्ता गर्न सर्वोच्चको आदेश

काठमाडौँ, १० जेठ । सर्वोच्च अदालतले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेविरुद्धको रिट दर्ता गर्न आदेश भएको छ । रिटमा संवैधानिक तथा कानुनी प्रश्न रहेकाले अदालतको व्याख्या आवश्यक रहेको आदेशमा उल्लेख छ । कायम नरहेको नागरिकताको प्रतिलिपि प्राप्त गरी प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका लामिछानेले नागरिकता पुनः प्राप्तिको प्रक्रिया पूरा नगरेको भन्दै रिट दर्ता भएको…