काठमाडौँ, ९ जेठ । संघीय संसद्अन्तर्गत राष्ट्रियसभाबाट नेपाल सरकारको नीति तथा कार्यक्रम बहुमतले पारित भएको छ । आज राष्ट्रियसभा बैठकबाट आर्थिक ०८०/०८१ को नीति तथा कार्यक्रममा पास भएको हो । पास गर्नुअघि तीन दिनसम्म नीति कार्यक्रममाथि छलफल भएको थियो । छलफलपश्चात् आजै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उठेका प्रश्न र संशोधनमाथि जवाफ दिएका थिए । प्रधानमन्त्रीको…