नक्कली भुटानी शरणार्थी प्रकरणमा जनताले सरकारको परीक्षा लिइरहेका छन् : गगन थापा

काठमाडौँ, १० जेठ । नेपाली कांग्रेसका सांसद गगन कुमार थापाले नक्कली भुटानी शरणार्थी प्रकरणमा जनताले सरकारको परीक्षा लिइरहेको बताएका छन् । आज प्रतिनिधिसभा बैठकमा आर्थिक वर्ष ०८०/८१ को नीति तथा कार्यक्रममाथिको छलफलमा बोल्दै उनले अनुसन्धान कसरी भइरहेको छ भन्ने जनताले एक एक हेरेर बसेको बताए । उनले भने, “जसरी नाम आएको छ, एक प्रकारले लाज…