श्रमजीवी पत्रकारले उचित पारिश्रमिक पाउनुपर्नेमा सरकार सकारात्मक छ : मन्त्री शर्मा

काठमाडौँ, ७ जेठ । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले श्रमजीवी पत्रकारहरुले बाँच्नेगरी पारिश्रमिक पाउनुपर्नेमा सरकार सकारात्मक रहेको बताएकी छन् । आज न्युनतम पारिश्रमिक निर्धारण समितिले बुझाएको ज्ञापनपत्र ग्रहण गर्दै उनले यस्तो बताएकी हुन् । मन्त्री शर्माले अहिलेको परिस्थितिअनुसार कसैको पनि सेवा, सुविधा पुग्ने किसिमको नरहेको बताइन् । मन्त्री भनिन्, ‘अहिलेको परिस्थिति अनुसार कसैको पनि…