काठमाडौँ, ७ जेठ । नेपालले अतिकम विकसित राष्ट्रबाट विकासशीलमा स्तरोन्नति भएपछि पनि नेपाली वस्तुलाई दिँदै आएको सुविधा जारी राख्न अमेरिकालाई आग्रह गरेको छ । शुक्रवार काठमाडौँमा बसेको नेपाल-अमेरिका टिफा काउन्सिलको छैटौं बैठकमा नेपालले उक्त आग्रह गरेको हो । अमेरिकाले नेपाल ट्रेड प्रिफरेन्स प्रोग्राम (एनटीपीपी) अन्तर्गत नेपालका विभिन्न ७७ वस्तुलाई भन्सारमुक्त प्रवेश दिएको छ । सन्…