काठमाडौँ, ७ जेठ । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले अहिलेको सत्ता गठबन्धन दुःखको कारक बन्न पुगेको टिप्पणी गरेका छन् । आइतबार संसद् बैठकमा बोल्दै ओलीले नीति तथा कार्यक्रम आर्थिक दस्ताबेज 'पोलिसी प्यारालाइज'को नमुना बनेको उल्लेख गरे । यो गठबन्धन देश र जनताका लागि कष्ट दिएको ओलीले बताए । ‘प्रधानमन्त्री जीलाई लाग्या होला । यो…