काठमाण्डौ,२४ वैशाख । सभामुख देवराज घिमिरेले सांसदहरूको ई–हाजिरी गर्न संसद सचिवालयलाई निर्देशन दिएका छन् ।आज बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकमा सभामुख घिमिरेले प्रभावकारीरुपमा ई–हाजिरीको व्यवस्था गर्न निर्देशन दिएका हुन् । ई–हाजिरी सुरु गर्ने र सदस्यहरूको उपस्थिति वेबसाइटमार्फत सार्वजनिक गर्नेबारे बैठकमा छलफल भएको हो । संसदमा माननीयहरूको उपस्थिति कमजोर भएको छ । सांसद तलब भत्ता खान…