विश्व शान्ति, मानव कल्याण र अहिंसाका प्रणेता गौतम बुद्धः अध्यक्ष ओली

​​​​​​​​​​काठमाडौ,२२ वैशाख । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले हाम्रो देश नेपाल, शाक्यमुनिसँगै बुद्ध धर्म, बुद्ध दर्शन र तीन वटा बुद्धको जन्मस्थलका रूपमा प्रख्यात रहेको बताउनुभएको छ । विश्व शान्तिका अग्रदूत सिद्धार्थ गौतमको २५६७ औँ जन्म जयन्तीका अवसरमा शुभकामना व्यक्त गर्नुहुँदै अध्यक्ष ओलीले लुम्बिनी सिद्धार्थ गौतम बुद्धको जन्मस्थल त हुँदै हो, यो बुद्ध दर्शनको उद्गमस्थल…