जोमसोम, २ कार्तिक । जिल्ला समन्वय समिति महासंघ गण्डकीले स्थानीय सरकार संचालन ऎनको दफा ९५ तत्काल पूर्ण रूपमा कार्यान्वयन गर्न आग्रह गरेको छ । अध्यक्ष लिलाधर पौडेलको अध्यक्षतामा मुस्ताङको सदरमुकाम जोमसोममा सम्पन्न चौथो बैठकले स्थानीय सरकार संचालन ऎन दफा ९५ मा जिल्ला सभासँगको समन्वयमा गण्डकी प्रदेशमा रहेका नेपाल सरकार तथा प्रदेश सरकारका कार्यालयहरूले जिल्ला समन्वय…