बारा-२ मा उपेन्द्र यादव विजयी

काठमाडौँ, १३ बैशाख । जनता समाजवादी पार्टीका उपेन्द्र यादव विजयी भएका छन् । निर्वाचन आयोगका अनुसार प्रतिनिधिसभा सदस्य उपनिर्वाचनमा बारा-२ बाट यादवले २८ हजार ४ सय १५ मत पाउँदा कुशवाहाले २३ हजार ३ सय ३४ मत पाए। त्यस्तै तेस्रो स्थानमा रहेका एमालेका पुरुषोत्तम पौडेलले १० हजार २ सय १६ मत प्राप्त गरेका छन् । पूर्वडीआईजीसमेत…