प्रचण्ड र देउवाले नेपालको चुच्चे नक्सालाई बुच्चे बनाए: पूर्वमन्त्री बस्नेत

काठमाडौँ, २७ असोज । नेकपा एमालेको पोलिटव्युरो सदस्य तथा पूर्वमन्त्री महेश बस्नेतले नेपालको नयाँ नक्सामा समेटिएको तीन वटा भूभाग प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गाईको सिङ भाँचे जस्तै गरी नेपालको चुच्चे नक्सा पनि भाँचेको आरोप लगाउनुभएको छ । आज काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै नेता बस्नेतले एमालेका अध्यक्ष केपी शर्मा…