नेतृत्वविरुद्ध मोर्चा कस्दै कांग्रेसका युवा पुस्ता

काठमाडौँ, २७ बैशाख । संसद्को सबैभन्दा ठूलो दल नेपाली कांग्रेसमा आन्तरिक कलह बढ्दै गएको छ । पार्टी सभापति शेरबहादुर देउवाप्रति युवा नेताहरूले मोर्चा कसेर सार्वजनिक अभिव्यक्ति दिन थालेपछि पार्टीभित्रको कलह बाहिरिन पुगेको हो । पूर्वप्रधानमन्त्रीसमेत रहेका सभापति देउवाले पार्टीको कोषाध्यक्ष र केन्द्रीय समितिलाई पूर्णता दिन नसकेको, भ्रातृ संगठनहरू र विभाग गठन गर्न नसकेको आरोप लाग्ने…