उपनिर्वाचन : बिहीबार राति १२ बजेबाट प्रचार गर्न नपाइने

काठमाडौँ, ६ बैशाख । उपनिर्वाचनको मौन अवधि बिहीबार (भोलि) राति १२ बजेबाट सुरु हुने भएको छ । निर्वाचन आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालका अनुसार बिहीबार राति १२ बजेबाट प्रचारप्रसार गर्न नपाइने भएको छ । उपनिर्वाचनको प्रचारप्रसार बैशाख ७ गते राति १२ बजेसम्म मात्रै गर्न पाइन्छ । त्यसपछिको अवधि प्रचार गर्न नपाइने अवधि हो । आउँदो…