नक्कली भुटानी शरणार्थी प्रकरण: संसदमा जुहारी

काठमाडौँ, २५ बैशाख । नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर ठगी गरेको विषयले प्रतिनिधिसभा बैठकमा समेत प्रवेश पाएको छ । सो प्रकरणलाई लिएर सत्तारूढ दल र विपक्षी दलबीच संसदमा जुहारी सुरु भएको छ । आइतबारको संसद बैठकमा बजेट सम्बन्धी छलफल चल्दै गर्दा सत्तारूढ दल नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रका सांसद एकअर्कालाई दोषारोपणमा उत्रिएका हुन्…