जब विष्णु पौडेलले मञ्चमै एमाले नेतालाई सिस्नु लगाए

काठमाडौँ, २ बैशाख । नेकपा एमालेले पार्टीमा देखिएको गुट्बन्दी र मनमुटाव हटाउन एक-आपसमा सिस्नु लगाएर नयाँ वर्ष तथा बिसु पर्व मनाएको छ । एमाले सुदूरपश्चिम कमिटीको आयोजनामा शुक्रबार धनगढीमा सो कार्यक्रम भएको हो । नयाँ वर्षसँगै वैशाख १ गते सुदूरपश्चिममा बिसु पर्व मनाउने चलन रहेको छ । बिसु पर्व मनाउन एमालेका उपाध्यक्ष विष्णु पौडेल, सुदूरपश्चिम…