सुर्खेत, १ असार । कर्णाली प्रदेशद्वारा ३४ अर्ब ३५ करोडको बजेट प्रस्तुत गरेका छ । आइतबार प्रदेशसभा बैठकमा आर्थिक मामिलामन्त्री प्रकाश ज्वालाले ३४ अर्ब ३५ करोड ३४ लाख २५ हजारको बजेट पेश गर्नुभएको हो । कर्णाली प्रदेशमा चालु खर्चतर्फ १३ अर्ब ५ करोड ९६ लाख ५३ हजार र पुँजीगततर्फ २१ अर्ब २९ करोड ३७ लाख…