प्रतिनिधिसभा कार्यव्यवस्था परामर्श समिति गठन

काठमाडौँ, २३ चैत । सभामुख देवराज घिमिरेले सङ्घीय संसद् प्रतिनिधिसभाको कार्य व्यवस्था परामर्श समितिमा गठन गरेका छन् । आज बसेको प्रतिनिधिसभाको बैठकमा सभामुख घिमिरेले समितिमा रहने सदस्यहरूको नाम घोषणा गरेका हुन् । समितिमा अजयकुमार चौरसिया, अनिता देवी, गंगाराम चौधरी, जीवन परियार, तारा लामा तामाङ, नागिना यादव, पदम गिरी, प्रदीप यादव, महेशकुमार बर्तौला, मेटमणि चौधरी, रमेश…