काठमाडौँ, १९ चैत । स्थानीय तह कर्मचारी युनियन नेपालको प्रथम राष्ट्रिय महाधिवेशन सम्पन्न भएको छ । महाधिवेशनले नरबहादुर साउदको अध्यक्षतामा ५१ सदस्यीय नयाँ कार्य समिति चयन गरेको छ । महाधिवेशनले सहअध्यक्षमा शिवजी भट्टराई, बरिष्ठ उपाध्यक्ष रामप्रसाद पौडेल, उपाध्यक्ष क्रमशः नारायणप्रसाद तिमिल्सिना, सुरेन्द्र पाण्डे र सरिता उपाध्याय चयन हुनु भएको छ । त्यस्तै सातवटै प्रदेश हेर्ने…