पोखरा, १६ पौष । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले फागुन २१ गतेको चुनावमा आफ्नो पार्टीले राष्ट्रिय सपना र आकांक्षा पूरा गर्न सक्ने हैसियतको मत प्राप्त गर्ने दाबी गरेका छन्। आज पोखरामा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै सभापति लामिछानेले आगामी दिनमा पार्टीले प्राप्त गर्ने जनमतप्रति आफू पूर्ण विश्वस्त रहेको बताए । कति मत वा नतिजा…