पार्टी विभाजन नहोस् भन्ने चाहेको छु : सभापति देउवा

काठमाडौँ, १८ पौष । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टी विभाजन नहोस् भन्ने आफूले चाहेको बताएका छन् । निर्वाचनअगावै महाधिवेशन हुनुपर्ने ‘लबिङ’ गरेको संस्थापन पक्षीय २५ केन्द्रीय सदस्यहरूको समूहले सभापति देउवालाई भेटेर अहिलेको विवाद समाधानका लागि ध्यानाकर्षण गराएको छ । सो भेटमा सभापति देउवाले पनि पार्टी विभाजन नहोस् भन्ने आफूले चाहेको बताएका हुन् । केन्द्रीय…