मन्त्री बनेपछि सोह्रश्राद्धको बाहुनजस्तो भएँ : मन्त्री किराती

काठमाडौँ, १३ चैत । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले मन्त्री बनेपछि आफू सोह्रश्राद्धको बाहुनजस्तो भएको बताएका छन् । आइतबार काठमाडौँमा आयोजित अमिन नेसनल म्युजिक अवार्डमा बोल्दै उनले मन्त्री बनेपछि झनै कामको चाप बढी हुने अनुभव गरिरहेको बताए । उनले भने, “म यो देशमा १० वर्ष सांसद भएर बिताइसकेको छु । मलाई लाग्थ्यो, सांसद…