आपराधिक प्रवृत्तिको तुरुन्त उपचार होस् : शेखर कोइराला

काठमाडौँ, १२ चैत । नेपाली कांग्रेसका नेता तथा प्रतिनिधिसभा सदस्य डा शेखर कोइरालाले नागरिकको विश्वास र संसदको समर्थनवाट देशमा देखापरेको अर्थतन्त्रको संकट सम्वोधन गरेर समृद्धिको यात्रा तय गर्नुपर्नेमा जोड दिएका छन् । प्रतिनिधिसभाको बैठकमा विशेष समय लिएर सम्बोधन गर्दै कोइरालाले यसको लागि प्रधानमन्त्रीले इच्छा शक्तिको मात्र प्रदर्शन गरेर नपुग्ने सम्पूर्ण मन्त्रिमण्डललाई नैतिकरुपमा तलमाथि गर्न नदिने…