लिम्बूलाई सहिद घोषणा गर्ने सरकारको निर्णय

काठमाडौ २४ चैत्र। सरकारले कोसी प्रदेश नामकरणविरुद्ध चर्किएको आन्दोलनका क्रममा मृत्यु भएका पदम लिम्बू लाई सहिद घोषणा गर्ने निर्णय गरेको छ। प्रधानमन्त्री कार्यालय सिंहदरबारमा आज बसेको मन्त्रिपरिषद् बैठकले लिम्बूलाई सहिद घोषणा गर्ने निर्णय गरेको हो। मृतक लिम्बूलाई सहिद घोषणा गर्ने र उनको परिवारलाई राज्यबाट सहयोग गर्ने निर्णय गरिएको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन…