जसपाले बनायो विधान अधिवेशन उपसमितिहरु

काठमाडौँ, ८ चैत । जनता समाजवादी पार्टी, नेपालको विधान अधिवेशन मूलव्यवस्थापन समितिले विभिन्न उपसमिति बनाएको छ । मंगलबार बसेको पार्टीका केन्द्रीय कार्यकारिणी समिति सदस्य प्रकाश अधिकारी संयोजकत्वको मूलव्यवस्थापन समितिको बैठकले विधान अधिवेशन तयारीका लागि आर्थिक उपसमिति, प्रचार प्रसार उपसमिति, भोजन आवास तथा हल व्यवस्थापन (लजिस्टिक) उपसमिति, स्वयम् सेवक परिचालन उपसमिति गठन गरेको हो । विजयकुमार…