काठमाडौँ, २४ माघ । काठमाडौँ महानगरपालिका क्षेत्रका मुख्य सडकमा आधुनिक सडकबत्ती जडान गर्न महानगर र नेपाल विद्युत प्राधिकरणबीच सम्झौता भएको छ । महानगरपालिका, प्राधिकरण र सडक विभागकाबीच भएको सहमतिका आधारमा महानगरका तर्फबाट सार्वजनिक निर्माण विभागका प्रमुख रामबहादुर थापा र प्राधिकरणका तर्फबाट कानुन विभागका निर्देशक बलराम सिलवालले हस्ताक्षर गरेका हुन् । बत्ती जडान गर्न ११ करोड…