काठमाडौँ, २२ माघ । नागढुंगा सुरुङ मार्ग निर्माणको म्याद ९ महिना थप गरिएको छ । जाइकाको १६ अर्ब ६३ करोड रुपैयाँको सहुलियत ऋणमा नागढुंगा सुरुङमार्ग निर्माण भइरहेको छ । ठेक्का सम्झौताको अवधि नसकिंदै नागढुंगा सुरुङमार्गको निर्माण सम्पन्न गर्नुपर्ने म्याद दुई पटक थप गरिएको हो । ठेक्का सम्झौता अनुसार नागढुंगा सुरुङमार्गको निर्माण सन् २०२३ को अप्रिलभित्र…