काठमाडौँ २१ माघ । राष्ट्रियसभाको रिक्त रहेको उपाध्यक्ष पदका लागि भोली मनोनयनपत्र दर्ता गरिँदै छ । दिउँसो १ देखि अपराह्न ४ बजेसम्म उमेदवारी दर्ता गरिने संघीय संसद् सचिवालयले जनाएको छ । भोलि नै उमेदवारको नामावली प्रकाशन गरिनेछ । सोमबार पर्सि निर्वाचन गरिने तय छ । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले उपाध्यक्षको निर्वाचन यही माघ २३ गते…