पूर्वप्रधानमन्त्री खनाल आज भारत जाने

काठमाडौँ, ४ फागुन । पूर्वप्रधानमन्त्री तथा नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनाल आज भारत जाँदै छन् । भारतीय कम्युनिस्ट पार्टीको सम्मेलनको लागि पूर्वप्रधानमन्त्री खनाल भारतको पटना जान लागेको उनको सचिवालयले जनाएको छ। उनी दुई दिनका लागि भारतको पटना जान लागेका हुन । सो क्रममा भारतीय कम्युनिस्ट, वामपन्थी र समाजवादीका शीर्ष नेताहरूसँग भेटघाट गर्ने कार्यक्रम…